Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

अमेरिकाविरुद्ध करणले लिए चौथो विकेट 

अमेरिकाविरुद्ध करणले लिए चौथो विकेट 


  • 2.2K
    Shares

    • images
    अमेरिकाविरुद्ध करणले लिए चौथो विकेट 
    images

    काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा नेपालका लागि करण केसीले अमेरिकाको चोथौ विकेट लिएका छन् ।

    करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिएका हुन् ।ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा मुक्कामल्लालाई स्लिपमा आरिफ शेखबाट क्याच आउट गराए ।

    त्यस्तै सातौँ र नौ ओभरमा एरोन जोन्स र  केन्जीगलाई आउट गराए । 

     

    प्रकाशित मिति :आषाढ ५ २०८० मंगलवार - १२:३९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij