२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा नेपालका लागि करण केसीले अमेरिकाको तीन विकेट लिएका छन् ।
करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिएका हुन् ।ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा मुक्कामल्लालाई स्लिपमा आरिफ शेखबाट क्याच आउट गराए ।
त्यस्तै सातौँ ओभरको पाँचौ बलमा एरोन जोन्सको कुशल भुर्तेल मार्फत क्याच आउट गराए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij