Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

विश्वकप छनोट: दोस्रो खेलमा आज अमेरिकासँग भिड्दै नेपाल

विश्वकप छनोट: दोस्रो खेलमा आज अमेरिकासँग भिड्दै नेपाल


  • 2.6K
    Shares

    • images
    विश्वकप छनोट: दोस्रो खेलमा आज अमेरिकासँग भिड्दै नेपाल
    images

    आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज (मंगलबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ। 

    खेल नेपाली समयानुसार दिउँसो पाैने १ बजे जिम्बाब्वेको ताकासि‌ंगा स्पोर्ट्स क्लबमा हुनेछ। आजको खेलमा नेपाल र अमेरिका दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्। 

    नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले हार्‍यो भने अमेरिका वेस्टइन्डिजसँग ३९ रनले। 

    प्रकाशित मिति :आषाढ ५ २०८० मंगलवार - ०९:४३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij