Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

शान्तिश्रीसँग हरिवंशको नयाँ सहकार्य

शान्तिश्रीसँग हरिवंशको नयाँ सहकार्य


  • 3.5K
    Shares

    शान्तिश्रीसँग हरिवंशको नयाँ सहकार्य
    images

    पछिल्लो पुस्ताकी चर्चित गायिका शान्तिश्री परियारसँग अघिल्लो पुस्ताका लोकप्रिय कलाकार हरिवंश आचार्यले ३ महिनाअघि गायनमा सहकार्य गरे। हरिवंशको परिचय गायक होइन, अभिनय हो। तर उनले गाएका गीत पनि उत्तिकै लोकप्रिय छन्। 

    शान्तिश्रीसँग ३ महिनाअघि गाएको गीत ‘काउली’लाई पनि स्रोता दर्शकले लालमोहर लगाइदिए। सार्वजनिक गीतमा हरिवंशकै शब्द र संगीत थियो। गीतको सफलतापछि हरिवंश र शान्तिश्रीले अर्को सहकार्य गरेका छन्।

    हरिवंश र शान्तिश्रीको सहकार्यको नयाँ गीत रेकर्ड पनि भइसकेको छ। नयाँ गीतमा पनि हरिवंशकै शब्द संगीत रहेको छ। सार्वजनिकको तयारीमा रहेको उक्त गीतलाई सरोज वलीले निर्माण गरेका हुन्।

    प्रकाशित मिति :जेठ ३१ २०८० बुधवार - १२:४५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij