Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एसीसी प्रिमियर कप : सिमसिम वर्षा, टसमा ढिलाइ

एसीसी प्रिमियर कप : सिमसिम वर्षा, टसमा ढिलाइ


  • 2.1K
    Shares

    • images
    एसीसी प्रिमियर कप : सिमसिम वर्षा, टसमा ढिलाइ
    images

    काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र साउदी अरब बीचको खेल खराब मौसमका कारण प्रभावित भएको छ ।

    समूह ‘ए’ मा रहेका नेपाल र साउदी बीचको खेल मूलपानी मैदानमा अहिले ९ बजेदेखि सुरु हुनुपर्ने तालिका थियो । तर, मूलपानी क्षेत्रमा सिमसिम पानी परिरहेका कारण साढे ८ बजे हुनुपर्ने टस अहिलेसम्म भएको छैन ।

     मूलपानी माथिल्लो मैदानको पीच छोपिएको छ । सिमसिम पानी पर्न रोकिएको छैन ।

    प्रकाशित मिति :बैशाख ११ २०८० सोमवार - ०९:५५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij