Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एपीएफले लगातार तेस्रोपटक जित्यो ललितपुर मेयर कपको उपाधि

एपीएफले लगातार तेस्रोपटक जित्यो ललितपुर मेयर कपको उपाधि


  • 2.2K
    Shares

    • images
    एपीएफले लगातार तेस्रोपटक जित्यो ललितपुर मेयर कपको उपाधि
    images

    ललितपुर मेयर कप महिला टी-२० प्रयोगिताको तेस्रो संस्करणको उपाधि पनि एपीएफ क्लबले जितेको छ ।

    तेस्रा संस्करणको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै विभागीय टोली एपीएफ लगातार तेस्रो पटक च्याम्पियन बनेको हो ।

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १२:१८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij