Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

प्रधानमन्त्री थ्री नेसन्स कप: आज लाओससँग खेल्दै नेपाल

प्रधानमन्त्री थ्री नेसन्स कप: आज लाओससँग खेल्दै नेपाल


  • 2.5K
    Shares

    • images
    प्रधानमन्त्री थ्री नेसन्स कप: आज लाओससँग खेल्दै नेपाल
    images

    प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत आज (बुधबार) पहिलो दिन नेपाल लाओससँग खेल्दैछ। खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

    एन्फाले फिफा विन्डोको समयमा थ्री नेसन्स कप आयोजना गरेको हो। थ्री नेसन्स कपमा नेपालसँगै लोओस र भुटानले खेल्नेछन्। साँझ ६ बजे हुने खेलमा ५०० र १ हजार दरका टिकट बिक्री खुला गरिएको छ। 

    प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउने बताइएको छ। 

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५०० अमेरिकी डलर र हरेक खेलको प्लेयर अफ द म्याच खोडीलाई २५० अमेरिकी डलर पुरस्कार दिइनेछ।

    प्रकाशित मिति :चैत्र ८ २०७९ बुधवार - ११:०६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij