२०८२ कार्तिक १५ गते शनिवार
दिवंगत कलाकार जयनन्द लामाको स्मृतिमा सालिक स्थापना गरिएको छ। सिन्धुपाल्चोकको बाह्रबिसेमा लामाको १२ फिट अग्लो सालिक निर्माण गरिएको हो। जयनन्द लामा स्मृति कोषले ८ लाख लगानी उक्त सालिक निर्माण गरेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij