Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

विकास श्रेष्ठको ‘पानी मिठो मुलको हजुर’ सार्वजनिक

विकास श्रेष्ठको ‘पानी मिठो मुलको हजुर’ सार्वजनिक


  • 2.4K
    Shares

    विकास श्रेष्ठको ‘पानी मिठो मुलको हजुर’ सार्वजनिक
    images

    काठमाडौंं । लोकप्रिय गायिका मेलिना राई र बाल गायक विवेक श्रेष्ठको स्वर रहेको ‘पानी मिठो मुलको हजुर’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ ।

    viber_image_2023-02-19_10-26-03-706.jpg
    रिमेश कुमार थापाको संगीत रहेको उक्त गीतको मिक्सिङ्ग मास्टरिङ साजन शाहले गरेका हुन् भने गीतमा कमल सिंह र जेनेलिया श्रेष्ठको अभिनय रहेको छ ।

    viber_image_2023-02-19_10-25-58-147.jpg
    सन्तोष राजबाहकको निर्देशन, उत्तम बिचारको शब्द रहेको विकास श्रेष्ठको उक्त गीतओएसआर डिजिटल डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

     

    प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार - १०:४४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij