Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर रिलिज

अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर रिलिज


  • 2.7K
    Shares

    अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर रिलिज
    images

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘छड्के–२’ को टिजर रिलिज भएको छ । अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’को टिजर आज रिलिज भएको हो । 

    अनमोललाई केन्द्रमा राखेको टिजरअनुसार यार्सागुम्बा संकलन र यसको व्यापारका विषयमा स्थानीयबीच हुने विवादलाई सिनेमाले उठान गरेको छ । 

    एक्सनप्रधान सिनेमालाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्र फागुन १९ गते रिलिज हुनेछ । 

    प्रकाशित मिति :माघ १३ २०७९ शुक्रवार - १६:०५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij