Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

जेलमा खटिएकी महिला सुरक्षा अधिकृतको कैदीसँग ‘लभ’ परेपछि ...

जेलमा खटिएकी महिला सुरक्षा अधिकृतको कैदीसँग ‘लभ’ परेपछि ...


  • 2.0K
    Shares

    जेलमा खटिएकी महिला सुरक्षा अधिकृतको कैदीसँग ‘लभ’ परेपछि ...
    images

    जेलमा खटिएका सुरक्षा अधिकृतले कैदीमाथि कडा निगरानी गर्नुपर्छ । पर्याप्त निगरानी नहुँदा कतिपय ठाउँमा कैदी फरार हुने गरेका उदाहरण पनि सुनिन्छन् ।

    कडा निगरानी राख्नुपर्ने जिम्मेवारीमा रहेका सुरक्षा अधिकृतले नै कैदीसँग ‘लभ’ गरेपछि के होला ? ब्रिटेनको सबैभन्दा ठूलो जेल एचएमपी बर्वेनमा खटिएका ३ जना महिला सुरक्षा अधिकृत जेनिफर गावेन, आयशा गन र एमिली वाटसनले कैदीसँग प्रेम गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
     
    सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी कैदीसँग लभ गर्ने तीनै अधिकृतलाई कारवाही गरिएको छ । सँगसँगै जेलमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई तालिम दिन थालिएको छ, तालिमपछि कैदीसँग कुनै पनि प्रकारको सम्बन्ध नहोस् । जेलमा कार्यरत ५०० कर्मचारीलाई तालिम दिइएको छ । यहाँ २ हजार १०० कैदी राख्ने क्षमता छ । 

    प्रकाशित मिति :पौष २७ २०७९ बुधवार - ११:४८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij