Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

मोदीले गरे आमाको दाहसंस्कार

मोदीले गरे आमाको दाहसंस्कार


  • 1.8K
    Shares

    मोदीले गरे आमाको दाहसंस्कार
    images

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आमाको दाहसंस्कार गरेका छन् । मोदीले आमा हिराबालाई आग्नीदाह दिएका छन् ।

    हिन्दु संस्कारका अनुसार जेष्ठ सुपुत्रले दागबत्ती दिने प्रचलन अनुसार नरेन्द्र मोदीले दाहसंस्कार गरेका हुन् । 

    अन्तिम यात्रामा उनले आमाको शव काँधमा लिएर गान्धी नगरस्थित घरबाट निस्किएका थिए । उनका साथमा भाइ भाइ प्रह्लाद मोदी रहेका थिए । 

    सेक्टर-३० स्थित मसानघाटमा अन्तिम संस्कार भएको हो । मोदीकी आमाको आज बिहान ३ः३० बजे निधन भएको थियो । मोदी बिहानै अहमदाबाद पुगेका थिए । 

    प्रकाशित मिति :पौष १५ २०७९ शुक्रवार - ११:३१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij