Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

पूर्वी फ्रान्सको लियोन नजिकै आगलागी हुँदा बालबालिकासहित १० जनाको मृत्यु

पूर्वी फ्रान्सको लियोन नजिकै आगलागी हुँदा बालबालिकासहित १० जनाको मृत्यु


  • 1.7K
    Shares

    पूर्वी फ्रान्सको लियोन नजिकै आगलागी हुँदा  बालबालिकासहित १० जनाको मृत्यु
    images

    पूर्वी फ्रान्सेली शहर लियोनको एक उपनगरस्थित साततले अपार्टमेन्ट भवनमा राति आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको स्थानीय सरकारले शुक्रबार जनाएको छ।

    आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन । भोल्क्स–एन–भेलिनमा बिहान ३ : ०० बजेपछि आगलागी भएको थियो। सो दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् जसमध्ये एकको अवस्था गम्भीर छ ।
    भवनको भुइँ तल्लामा फैलिएको र माथितिर फैलिएको आगो निभाउने क्रममा दुई जना अग्नि नियन्त्रकलाई सामान्य चोट लागेको पनि बताइएको छ ।

    प्रकाशित मिति :पौष १ २०७९ शुक्रवार - १५:२२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij