Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

सपरिवार नेपाल भ्रमणमा आउँदै बलिउड अभिनेता विवेक

सपरिवार नेपाल भ्रमणमा आउँदै बलिउड अभिनेता विवेक


  • 2.7K
    Shares

    सपरिवार नेपाल भ्रमणमा आउँदै बलिउड अभिनेता विवेक

    बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने भएका छन्। आउँदो १४ डिेसेम्बरमा उनी आफ्नो परिवार सहित नेपाल आउने भएका हुन्। उनी नेपालमा एक साता बस्ने बताइएको छ। 

    ओबरोयले एक साताको नेपाल बसाइमा सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपति लगायत स्थानको भ्रमण गर्ने भएका छन्। 

    विवेकले भिडिओ सन्देश जारी गरी नेपाल भ्रमणबारे जानकारी दिएका छन्। उनी व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन्। चर्चिच बलिउड अभिनेता विवेकले तेलुगु, मललायम, कन्नड लगायतका फिल्ममा अभिनय गरेका छन्।

     
     

    प्रकाशित मिति :मंसिर २० २०७९ मंगलवार - १४:१३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij