Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

रुसका अर्बपतिको रहस्यमय मृत्यु

रुसका अर्बपतिको रहस्यमय मृत्यु


  • 1.9K
    Shares

    रुसका अर्बपतिको रहस्यमय मृत्यु
    images

    रुसको विदेशी गुप्तचरीसँग सम्बन्ध भएको भनिएका एक अर्बपतिको रहस्यमय हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । भ्याचेस्लाभ तारान नामक ती व्यापारी स्विटजरल्यान्डको लाउसानबाट उडेपछि एजे गाउँनजिक दुर्घटनामा मारिएका थिए । 

    उनीसँग रहेका फ्रान्सेली पाइलटको पनि मृत्यु भएको छ । फ्रान्ुको दक्षिणपूर्वमा पर्ने आल्पेस–मेरिटाइम्समा दुर्घटना भएको हो ।उक्त हेलिकप्टरमा अर्का एकजना पनि चढ्ने कुरा थियो तर तिनले अन्तिम समयमा क्यान्सिल गरेका थिए । 

    घटना नोभेम्बर २५ मा भएको हो । मोनाकएयरले सञ्चारलन गरेको सिंगल इन्जिन हेलिकप्टर दुर्घटनामा परेको हो । यसअघि एक वर्षको अवधिमा रुसका १० जना अर्बपतिको रहस्यमय अवस्थामा मृत्यु भइसकेको छ । 

    प्रकाशित मिति :मंसिर १३ २०७९ मंगलवार - १७:०६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij