Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आगामी मंसिर ४ पछि बन्ने नयाँ सरकारले माग पूरा नगरे विद्यालय कर्मचारीले पुनः आन्दोलन गर्ने गरे यस्तो निर्णय

आगामी मंसिर ४ पछि बन्ने नयाँ सरकारले माग पूरा नगरे विद्यालय कर्मचारीले पुनः आन्दोलन गर्ने गरे यस्तो निर्णय


  • 3.0K
    Shares

    • images
    आगामी मंसिर  ४  पछि बन्ने नयाँ सरकारले माग पूरा नगरे विद्यालय कर्मचारीले पुनः आन्दोलन गर्ने गरे यस्तो निर्णय

    नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आगामी ४ मंसिरमा सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि बन्ने नयाँ सरकारले आफूहरूका विभिन्न माग पूरा नगरे पुनः आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने निर्णय गरेको छ । परिषद्को शुक्रबार बसेको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो ।

    परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ,‘४ मंसिरमा सम्पन्न हुने निर्वाचन पश्चात् बन्ने नवगठित नेपाल सरकारले तत्काल हाम्रा माग सम्बोधन नगरेमा पुनः सशक्त आन्दोलनका कार्यक्रमहरू घोषणा गरी अगाडि बढ्न बाध्य नबनाइयोस् ।’

    अध्यक्ष तिवारीको नेतृत्वमा विद्यालय कर्मचारीहरूले गत भदौ १ गतेदेखि डेढ महिना राजधानी काठमाडौंकेन्द्रित आन्दोलन गरेका थिए । कर्मचारीहरूका माग सम्बोधनका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको छ । तर अर्थ मन्त्रालयले सम्बोधन गरेको छैन ।

    मागहरू: 

    Dr.-Tosima-Karki.jpg

    प्रकाशित मिति :कार्तिक १४ २०७९ सोमवार - ११:१९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij