Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

सामुदायिक विद्यालयका शिक्षकलाई आयो यस्तो खुसीको खबर, इसीडी शिक्षकदेखि लेखापालसम्मको तलब कति?

सामुदायिक विद्यालयका शिक्षकलाई आयो यस्तो खुसीको खबर, इसीडी शिक्षकदेखि लेखापालसम्मको तलब कति?


  • 27.4K
    Shares

    सामुदायिक विद्यालयका शिक्षकलाई आयो यस्तो खुसीको खबर, इसीडी शिक्षकदेखि लेखापालसम्मको तलब कति?
    images

    सुनसरीको बराहक्षेत्र नगरपालिकाले नगरभित्र रहेका सबै सामुदायिक विद्यालयलाई बुधबार पत्र लेख्दै प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक), विद्यालय सहयोगी र लेखापालको तलब निकासा भएको जनाएको छ ।

    नगरपालिकाका अनुसार इसीडी शिक्षकको मासिक १७, विद्यालय सहयोगीको मासिक १६ र लेखापालको मासिक १९ हजार रूपैयाँ निकासा गरिएको छ ।  

    1664451837-ffFs9.jpg

    प्रकाशित मिति :आश्विन १४ २०७९ शुक्रवार - १०:२४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij