Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

चीनमा कोरोना संक्रमणदर बढेको बढ्यै, एकै दिन भेटिए २० हजार संक्रमित

चीनमा कोरोना संक्रमणदर बढेको बढ्यै, एकै दिन भेटिए २० हजार संक्रमित


  • 3.7K
    Shares

    चीनमा कोरोना संक्रमणदर बढेको बढ्यै, एकै दिन भेटिए २० हजार संक्रमित
    images

    चीनमा कोरोना संक्रमितको संख्या दिनहुँ बढेको छ । बुधबार एकै दिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यो महामारीको सुरुवातपछिकै ठूलो संख्या हो । कोभिडकै कारण सांघाइमा लकडाउन घोषणा गरिएको छ । 

    सरकारले शून्य कोभिड नीति अवलम्बन गरिरहेको बताइरहेका बेला संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । निश्चित क्षेत्रमा लकडाउन, सामूहिक परीक्षण, यात्रामा कडाइजस्ता प्रावधानका कारण मार्चसम्म चीनमा कोभिड नियन्त्रणमा थियो । 

    तर, नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या तीव्र बढिरहेको छ । बुधबार मात्र २० हजार ४७२ जना नयाँ संक्रमित भेटिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ । अधिकांशमा लक्षण देखिएको छैन् । 

    प्रकाशित मिति :चैत्र २३ २०७८ बुधवार - ११:४८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij