Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

धादिङ–१ मा आशिकाको सुरुवाती अग्रता, एमाले तेस्रो

धादिङ–१ मा आशिकाको सुरुवाती अग्रता, एमाले तेस्रो


  • 470
    Shares

    धादिङ–१ मा आशिकाको सुरुवाती अग्रता, एमाले तेस्रो

    काठमाडौं । धादिङ–१ मा आशाका तामाङले सुरुवाती अग्रता कायम गरेकी छिन् । रास्वपाकी उम्मेदवार तामाङले ५५४ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र पाण्डे ३३६ मतसहित दोस्रो स्थानमा छन् । 

    त्यस्तै, एमालेका भूमि त्रिपाठीले २९५ मत ल्याउँदा कांग्रेसका कृष्ण रिजालले १०४ मत ल्याएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८२ शुक्रवार - ०७:५५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij