Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

काठमाडौं–३ मा रास्वपाका पाण्डेको अग्रता

काठमाडौं–३ मा रास्वपाका पाण्डेको अग्रता


  • 834
    Shares

    काठमाडौं–३ मा रास्वपाका पाण्डेको अग्रता

    काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

    उक्त पार्टीका उम्मेदवार राजु पाण्डेले दुई हजार ९६० मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिए ।

    यसैगरी, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११ मत प्राप्त गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८२ शुक्रवार - ०८:०४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij