Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, ३ जनाको मृत्यु

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, ३ जनाको मृत्यु


  • 3.7K
    Shares

    दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, ३ जनाको मृत्यु
    images

    दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान दुर्घटना भएको छ ।  जहाज देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको हो ।

    जहाज दुर्घटनामा ३ जनाको मृत्यु भएको जनाइएको छ । घटनाको विस्तृत विवरण भने आउँन बाँकी रहेको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ। 

    प्रकाशित मिति :चैत्र १८ २०७८ शुक्रवार - ११:३३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij