Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

१०२ वर्षीय पुरुषले जागिर लगाइदिने भन्दै बालिकालाई होटल लगेपछि...

१०२ वर्षीय पुरुषले जागिर लगाइदिने भन्दै बालिकालाई होटल लगेपछि...


  • 3.7K
    Shares

    १०२ वर्षीय पुरुषले जागिर लगाइदिने भन्दै बालिकालाई होटल लगेपछि...
    images

    १०२ वर्षका पुरुषले बलात्कार गर्छन् भन्ने कल्पना पनि गर्न गाहे हुन्छ । तर घटना सत्य हो । बालिकालाई बलात्कार गरेको आरोपमा एक बृद्धलाई अदालतले कठोर सजाय सुनाएको छ ।

    तमिलनाडुको तमिलनाडुमा पर्ने तिरुवल्लुरका १०२ वर्षीय पुरुषलाई १५ वर्ष जेल र पीडित बालिकालाई ४५ हजार रुपैयाँ क्षतिपूर्तिको फसैला अदालतले सुनाएको हो । यो घटना यतिबेला भारतमा चर्चामा छ ।

    जागिर लगाइदिने प्रलोभनमा ति पुरुषले बालिकालाई होटल लगेका थिए । होटलमै ब- लात्कार गरे । त्यसपछि उनलाई घर पठाइदियो । घर पुगेपछि ति बालिका आमा-बुवालाई घटनाबारे बताइन् र त्यसपछि प्रहरीमा केश पुगेको थियो ।

    पछिल्लो समय भारतमा मात्र होइन्, नेपालमा समेत बेरोजगारीको समस्या बढ्दै गएको छ । बेरोजगार यूवतीलाई जागिरको प्रलोभनमा ब- लात्कृत हुने गरेको घटना बढेको तथ्यांकले देखाउँछ ।

    प्रकाशित मिति :चैत्र ४ २०७८ शुक्रवार - १३:२७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij