Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

यी हुन विश्वका सर्वाधिक ५ धनी व्यक्ति, कसको कति सम्पति ?

यी हुन विश्वका सर्वाधिक ५ धनी व्यक्ति, कसको कति सम्पति ?


  • 4.6K
    Shares

    यी हुन विश्वका सर्वाधिक ५ धनी व्यक्ति, कसको कति सम्पति ?
    images

    विश्वका सर्वाधिक धनीको सूचीमा टेस्ला कम्पनीका मालिक एलन मस्क पहिलो स्थानमा उक्लिएका छन्।

    फोर्ब्सको हालै सार्वजनिक गरेको २०२२ सूचीअनुसार एलन मस्क अर्बपतिहरुको सूचीमा पहिलो स्थानमा उक्लिएका हुन्। उनको कुल सम्पत्ति २३९.३ बिलियन डलर पुगेको छ। उनको सम्पत्ति ३.३ बिलियन डलरले बढेको छ। 

    यसैगरी दोस्रो स्थानमा बर्नार्ड अर्नल्ट रहेका छन् । उनको सम्पत्ति २८४ बिलियन डलर रहेको छ। उनको सम्पत्ति पनि २८४ मिलियन डलरले बढेको छ। 

    यसैगरी यसअघि पहिलो स्थानमा रहेका जेफ बेजोस तेस्रो स्थानमा झरेका छन्। उनको कुल सम्पत्ति १८७.३ मिलियन डलर रहेको छ। उनको सम्पत्ति ३.५ मिलियन डलरले बढेको छ। 

    चौथो स्थानमा बिल गेट्स रहेका छन्। उनको कुल सम्पत्ति १३२.६ बिलियन डलर रहेको छ। उनको सम्पत्ति पनि ९९७ मिलियन डलरले बढेको छ। 

    पाँचौँ स्थानमा गुगलका ल्यारी पेज छन्। उनको कुल सम्पत्ति ११८ बिलियन डलर रहेको छ। उनको सम्पत्ति यो वर्ष १८७ मिलियन डलरले बढेको छ। 

    प्रकाशित मिति :माघ २८ २०७८ शुक्रवार - १६:१३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij