Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

शिक्षक सेवा आयोगले लागु गर्‍यो आचारसंहिता, अब यी कामहरू हुनेछन् निषेध!

शिक्षक सेवा आयोगले लागु गर्‍यो आचारसंहिता, अब यी कामहरू हुनेछन् निषेध!


  • 14.5K
    Shares

    • images
    शिक्षक सेवा आयोगले लागु गर्‍यो आचारसंहिता, अब यी कामहरू हुनेछन् निषेध!

    शिक्षक सेवा आयोगले आयोगका पदाधिकारी, दक्ष\विज्ञ र कर्मचारीको आचरणलाई सुसंस्कृत बनाउन आचारसंहिता लागू गरेको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले यस्तो आचारसंहिता पहिलोपटक लागू गरिएको जानकारी दिए ।

    उनका अनुसार आचारसंहिता आयोगका पदाधिकारी, कर्मचारका साथै आयोगले सेवा लिने विज्ञहरुलाई समेत लागू हुनेछ ।

    आचारसंहितामा प्रश्नपत्र निर्माण तथा परिमार्जन गर्ने विज्ञ, उत्तरपुस्तिका परीक्षण गर्ने विज्ञ, अन्तर्वार्ता वा प्रयोगात्मक परीक्षा वा कक्षा अवलोकन वा सामूहिक छलफल वा सिप परीक्षण गर्ने विज्ञ, बढुवा समितिका लागि तोकिएका विज्ञले पालना गर्नुपर्ने छ ।

    यस्तो आचारसंहिताले आयोगले गर्ने कामकारबाहीलाई निष्पक्ष, स्वतन्त्र र गोपनीय बनाउने र पदको दुरुपयोग नहुने अपेक्षा आयोगले गरेको छ।

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg

    5.jpg

    6.jpg

    7.jpg

     

    8.jpg

    प्रकाशित मिति :माघ १६ २०७८ आइतवार - १६:३७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij