Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

त्रिविको रोकिएको परीक्षा बारे आज निर्णण हुँदै

त्रिविको रोकिएको परीक्षा बारे आज निर्णण हुँदै


  • 5.1K
    Shares

    • images
    त्रिविको रोकिएको परीक्षा बारे आज निर्णण हुँदै

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका परीक्षा रोकिएको छ। कोरोनाको ओमिक्रोन भेरियन्टको तीब्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण परीक्षा स्थगित गर्नुपरेको त्रिविले जनाएको थियो। कोरोना संक्रमण विस्तारै कम हुँदै गएपछि फेरी परीक्षा गराउने तयारीमा जुटेको छ सम्बन्धीत निकायहरु ।

    परीक्षाबारे जानकारी आजै आउने उच्च स्रोतले जानकारी दिएको छ । स्रोतको अनुसार “कोरोनाको खोप अधिकांशमा लगाएको र कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पहिलेको जस्तो प्राण घातक नभएकाले तत्काले गर्ने योजनामा छौं ।’

    प्रकाशित मिति :माघ १६ २०७८ आइतवार - १०:५३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij