२०८२ भाद्र १० गते मंगलवार
पुरुषमा पुरुषत्व कति छ ? अर्थात् यौन क्षमता कति छ भन्ने कुरा महिलाले सुँ’घेरै थाहा पाउने १ अध्ययनले देखाएको छ ।
अध्ययन अनुसार आफ्नो प्रजनन चक्रको चरम सिमामा रहेका महिलाहरुले सेक्स हर्मोनका कारण पुरुषका सरीरबाट आउने विशेष गन्ध सुँघेर पत्ता लगाउँछन् र टेष्टेस्टेरोन हर्मो’न बढि भएका पुरुषप्रति बढि आकषिर्त हुन्छन् ।
अध्ययनका क्रममा पुरुषमा टेष्टेस्टेरोन र कोर्टिसोल हर्मोनको मात्राको आधारमा महिलाले मन पराउने गन्धको परीक्षण गरिएको थियो ।
अध्ययनका क्रममा केही पुरुषहरुलाई दुइ रातसम्म एउटै टिसर्ट लगाउन दिइएको थियो र उनीहरुलाई सरीरमा कुनैपनि सेन्ट छर्किन नदिइ धूमपान, मध्यपानका साथै लुसन, प्याज, खुर्सानी तथा अरु बासनायुक्त खाना खान समेत दिइएन ।
त्यसपछि ती पुरुषहरुको सरीरबाट उनीहरुले लगाएका टिसर्ट फुकाली महिलाहरुलाई सुँघ्न दिइयो र कुन टिसर्टको गन्ध मन पर्यो ? परेन ?
नतिजाले के देखायो भने आफ्नो रजस्वला चक्रको पिक मा रहेका महिलाहरुले बढि हर्मोनयुक्त पुरुषले लगाएको टिसर्टको गन्ध मन पराए र त्यो टिसर्टको गन्ध मनलाग्दो, से’क्सी भएको जवाफ दिए । यो पनि पढनुस, बच्चा जन्मिएको सुरुवाती ६ महिनामा उनीहरुको हेरविचार गर्दा आमा आफ्नो उमेरभन्दा तीनदेखि सात वर्षसम्म जेठी देखिन थाल्छन्।
अर्थात् उनीहरुको स्वास्थ्यमा यसको ग’म्भीर असर पर्छ। अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाको एक अध्ययनमा यस्तो निष्कर्ष सार्वजनिक भएको हो ।
यो शोध अध्ययन गर्ने दलकी सदस्य डा जुडिथ क्यारोलले भनेकी छिन्, ‘आधा रातमा बच्चालाई दुध खुवाउनु, उनीहरुको डायपर फेर्नु र हेरविचारका विभिन्न काम हुन्छन्। यसका कारण आमाको निद्रा पूरा हुन पाउँदैन। यसका कारण आमाहरुले पर्याप्त निद्रा पाइरहेका हुँदैनन्।’ ‘यसको असर यो हुन्छ कि आमाहरुको उमेर उनीहरुको वास्तविक उमेरभन्दा तीनदेखि सात वर्षसम्म बढी देखिन थाल्छ।’
उनले यो स मस्याबाट बच्ने उपाय पनि बताएकी छिन्। उनी भन्छिन्, ‘आमाहरु यसबाट बच्नका लागि आमाहरुले जतिबेला पाइन्छ, त्यतिबेला सुत्नुपर्छ। जतिबेला मद्दतको आवश्यकता पर्छ, श्रीमान्, पार्टनर, बच्चाका हजुरबुवा हजुरआमा, आफ्नै आमाबुवाबाट सहयोग लिनुहोस्।’
अध्ययनमा एक वर्षका बच्चाका ३३ आमामाथि सोधपुछ गरिएको थियो। यसमा उनीहरुलाई बच्चा जन्मिएपछि कति निदाउनु भयो भनेर सोधिएको थियो। तीमध्ये आधाले उनीहरुले राती सात घण्टाभन्दा कम सुत्न पाएको बताए। अनुसन्धानका लागि उनीहरुको रगतको नमूना लिइयो। अनुसन्धानमा उनीहरुको उमेरमा तीब्र रुपमा वृद्धि भएको पत्ता लाग्यो।
यसका साथै, अन्य रो गको संकेत पनि देखिए। क्यारोलका अनुसार अहिले यसमा थप अध्ययनको आवश्यकता छ। उनका अनुसार उमेरको वृद्धि स्थायी हो वा पछिका वर्षमा राम्रोसँग निदाएपछि शरीरलेक्ष तीपूर्ति गर्छ, गर्दैन भनेर थाहा पाउन थप अनुसन्धानको खाँचो छ।
तर निद्राको अभावमा रोगको खतरा पनिः,अध्ययनमा खुलास भए अनुसार बच्चा जन्मिएको सुरुको ६ महिना निकै महत्वपूर्ण छ। यतिबेला निद्राको अभावमा रोगको खतरा पनि बढ्छ। यस पछिको महिनामा निद्राको अभावको खासै प्रभाव देखिएन। यो खबर साभार गरियको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij