२०८२ भाद्र १० गते मंगलवार
चिनमा पुरुषहरुले शुक्रकिट दान गरेबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम पाउने भएका छन् । चीनको एक शुक्रकिट बैंकले आम पुरुषहरुलाई शुक्रकिट दान गरेबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम दिने घोषणा गरेको छ । चीनको झेजियांग ह्यूमन स्पर्म बैंकले सोसल मिडियाबाटै शुक्रकीट दान गर्नका लागि अपिल गरेको हो ।
त्यति मात्र नभई शुक्रकिट बैंकले पछिल्ला केही महिना यता लगातार मानिसहरुलाई शुक्रकीट दान गर्नका लागि अपिल गरिरहेको छ ।
चीनको एक शुक्रकिट बैंकले आम पुरुषहरुलाई शुक्रकिट दान गरेबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम दिने घोषणा गरेको छ । चीनको झेजियांग ह्यूमन स्पर्म बैंकले सोसल मिडियाबाटै शुक्रकीट दान गर्नका लागि अपिल गरेको हो ।
स्पर्म बैंकका अनुसार शुक्रकीट दान गर्ने व्यक्ति २० देखि ४० वर्षसम्मको हुनु पर्नेछ । साथै व्यक्तिको पढाई कम्तिमा माध्यमिक शिक्षा उत्तीर्ण तथा उचाई कम्तिमा ५ फिट ४ इन्च र हुनपर्ने जनाएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij