Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

Logo
गृहपृष्ठ
समाचार
राजनीति
विचार
मनाेरञ्जन
  • बैङ्क वित्त
    • बैङ्क
      बिमा
      सहकारी
  • खेलकुद
    भिडियो सेन्टर
  • अन्य
    • अन्तर्वार्ता
      पत्रपत्रिका
      बैदेशिक रोजगार
      बजार
      स्वास्थ्य
      शिक्षा
      साहित्य
      अन्तर्राष्ट्रिय
      सूचना प्रविधि
      यस धर्तीमा
      धर्म संस्कृती
      राशिफल
  • युनिकोड
    २०८२, फाल्गुण २६ गते
    • होमपेज
    • समाचार
    • राजनीति
    • विचार
    • मनाेरञ्जन
    • बैङ्क वित्त
    • बैङ्क बिमा सहकारी
    • खेलकुद
    • भिडियो सेन्टर
    • अन्य
    • अन्तर्वार्ता पत्रपत्रिका बैदेशिक रोजगार बजार स्वास्थ्य शिक्षा साहित्य अन्तर्राष्ट्रिय सूचना प्रविधि यस धर्तीमा धर्म संस्कृती राशिफल

    सर्च गर्नुहोस्

    बेलायतमा कोरोनाको रेकर्ड ब्रेक, अझै केही साता बढ्ने

    बेलायतमा कोरोनाको रेकर्ड ब्रेक, अझै केही साता बढ्ने


    खबरसेन्टर डेस्क
    पौष ८, २०७८ बिहिवार
  • 5.9K
    Shares

    बेलायतमा कोरोनाको रेकर्ड ब्रेक, अझै केही साता बढ्ने

    बेलायत कोरोना संक्रमणको चपेटामा फस्दै गएको छ । बुधबार त्यहाँ कोरोना महामारी सुरु भएयताकै धेरै संक्रमित फेला परेको छ । 

    बुधबार त्यहाँ १ लाख ६ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भयो । कोरोना भाइरसका कारण २४ घण्टामा त्यहाँ १४० जनाको मृत्यु भयो । बेलायतमा अझै केही हप्तासम्म संक्रमितको संख्या निरन्तर बढ्ने विज्ञहरुले बताएका छन् । 

    संक्रमणको निरन्तर वृद्धिका बाबजुद त्यहाँ क्रिसमस अगाडि कुनै प्रतिबन्ध नलगाउने प्रधानमन्त्री बोरिस जोनसोनले घोषणा गरेका छन् । तर उनले मंगलबार भिडियो सन्दशे दिँदै संक्रमणको जोखिमलाई ध्यानमा दिएर क्रिसमस प्लान्ट बनाउन आग्रह गरेका छन्। 

    बेलायतमा अहिले सम्म करोड १ करोड १६ लाख ४७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको  छ । १ लाख ४७ हजार भन्दा धेरैको मृत्यु भएको छ । 

     
     
     
     
     

    प्रकाशित मिति :पौष ८ २०७८ बिहिवार - ११:०१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    लेखकबाट थप

    images
    ताजा अपडेट
    • आज बुधवार, २०८२ फागुन २७ गतेको राशिफल
      आज बुधवार, २०८२ फागुन २७ गतेको राशिफल
    • ‘नछोड् चित्रे नछोड्’ डाइलगले भाइरल यी व्यक्ति रास्वपाबाट जितेका सांसद हुन्? यस्तो छ वास्तविकता
      ‘नछोड् चित्रे नछोड्’ डाइलगले भाइरल यी व्यक्ति रास्वपाबाट जितेका सांसद हुन्? यस्तो छ वास्तविकता
    • रास्वपाको समानुपातिकबाट ५८ जना सांसद बन्ने
      रास्वपाको समानुपातिकबाट ५८ जना सांसद बन्ने
    • छोराले एमालेबाट चुनाव जिते, बाबु कांग्रेसबाट निष्कासित
      छोराले एमालेबाट चुनाव जिते, बाबु कांग्रेसबाट निष्कासित
    • अनि, पनि, कमा, फुल स्टप दायाँबायाँ गर्ने छुट छैन, अबको प्रधानमन्त्री बालेन शाह होः राजु पाण्डे
      अनि, पनि, कमा, फुल स्टप दायाँबायाँ गर्ने छुट छैन, अबको प्रधानमन्त्री बालेन शाह होः राजु पाण्डे
    images
    सम्बन्धित समाचार
    के हरेक उमेरका व्यक्तिले दूध पिउनु आवश्यक छ ?

    के हरेक उमेरका व्यक्तिले दूध पिउनु आवश्यक छ ?

    मौसमी फल अमला : कति गुणकारी ?

    मौसमी फल अमला : कति गुणकारी ?

    फलफूलको जुस कि सिंगै फलफूल, स्वास्थ्यका लागि कुन राम्रो ?

    फलफूलको जुस कि सिंगै फलफूल, स्वास्थ्यका लागि कुन राम्रो ?

    के तपाईको निन्द्रा  राति २–३ बजे अचानक खुल्छ ? इन्सोम्नियाको संकेत हुन सक्छ

    के तपाईको निन्द्रा राति २–३ बजे अचानक खुल्छ ? इन्सोम्नियाको संकेत हुन सक्छ

    रातको उज्यालोले बिगार्दैछ मुटु, बत्ती बालेर सुत्नेहरु ख्याल  गरौं

    रातको उज्यालोले बिगार्दैछ मुटु, बत्ती बालेर सुत्नेहरु ख्याल गरौं

    Logo

    दर्पण मल्टि मिडिया प्रा.लि.

    नयाँबजार, काठमाडौं
    फोन नं.: ०१–४९८७८५५, 

    ९७०४५९०६०१, ९८२०१५१४९९
    News: khabarcenternepal@gmail.com 

    ADVT: marketing@khabarcenter.com

    सूचना विभाग दर्ता नं.
    १६६२/७६–७७

    प्रेस काउन्सिल सूचीकरण नं.
    ४६१/७६–७७

    प्रबन्ध निर्देशक
    भिमसेन बाबु श्रेष्ठ

    प्रधान सम्पादक
    उत्तम कुमार श्रेष्ठ

    हाम्रो टिम
    • हाम्रो बारेमा
    • अर्काइभ
    • युनिकोड

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij