Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सन्दीपले लिए ग्लेन म्याक्सवेलको विकेट

सन्दीपले लिए ग्लेन म्याक्सवेलको विकेट


  • 9.0K
    Shares

    सन्दीपले लिए ग्लेन म्याक्सवेलको विकेट

    काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटमा होबर्ट हुरीकेन्स र मेलबर्न स्टार्सबीच जारी खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले विस्फोटक व्याट्सम्यान ग्लेन म्याक्सवेलको विकेट लिएका छन् ।  

    ६ रनमा खेलिरहेका उनलाई सन्दीपले एलबीडब्लुको सिकार बनाएका हुन् । म्याक्सवेल मेलबर्न स्टार्सका कप्तान समेत हुन । सन्दीपको बलिङ जारी छ । 

    प्रकाशित मिति :पौष २० २०७७ सोमवार - ११:४५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij