Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

फिलिपिन्समा आँधी, ७५ जनाको मृत्यु

फिलिपिन्समा आँधी, ७५ जनाको मृत्यु


  • 6.4K
    Shares

    फिलिपिन्समा आँधी, ७५ जनाको मृत्यु

    फिलिपिन्समा 'राई' आँधीका कारण हजारौं मानिस विस्थापित भएका छन्। १९५ किलिमिटर प्रति घण्टाको गतिले आएको शक्तिशाली आँधीका कारण हालसम्म ७५ जनाको मृत्यु भएको छ। पर्यटकीय नगर बोहोलमा मात्रै ४९ जनाको मृत्यु भएको छ।

    आँधी प्रभावित क्षेत्रमा कयौं मानिस बेपत्ता भएको अधिकारीहरुले बताएका छन्। आँधीमा फसेकाहरुलाई उद्धार गर्न हजारौंको संख्यामा सेनासहित अग्नि नियन्त्रण र कोस्ट गार्डहरु परिचालन गरिएको छ।

    प्रकाशित मिति :पौष ४ २०७८ आइतवार - १२:१६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij