२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ । हाम्रो शरीरलाई कागतीले एकदम राम्रो फाइदा गर्छ ।
यस्ता छन् कागती खानुको महत्वहरु : १. ताजा कागतीको रसलाई चिसी मिस्री पानीसँग मिलाई पिएमा शरीरमा स्फूर्ति बढाउँछ, दिमागलाई शान्त राख्छ ।
२. मनतातो पानीसँग कागती रस थोरै नुन राखेर खाँदा शरीरलाई तातो बनाउँछ ।
३. बेसार र नुनपानीमा कागतीको रस मिलाई पिउनाले गर्मीको रुघाखोकी निको हुन्छ ।
४. कागतीको दैनिक प्रयोगले भोक जगाउँछ, खानालाई पचाउँछ ।
५. रगतलाई शुद्ध राख्छ, छालाका सम्पूर्ण रोगहरू निको हुन्छन् ।
६. नियमित कागतीको सेवनले हैजा भगाउँछ ।
७. एक लिटर मनतातो पानीमा १०-१५ थोपा कागतीको रस राखी बिहान खाली पेटमा पिउनाले मोटोपन एवं कोलेस्ट्रोल घटाउँछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij