२०८२ भाद्र १० गते मंगलवार
आफ्नी श्रीमतीको चाहनाले आजित भएका एक युवकले श्रीमतीलाई नै सधैंका लागि यो सन्सारबाट बिदा गरिदिएका छन् ।
डाक्टरको लापरबाहीले अभिनेता राहुल बोहराको गयो ज्यान, मृत्यु अघि अक्सिजनको…श्रीमतिले जति बेला पनि चाहना राख्ने तर आफूले पूरा गर्न नसकेपछि ती युवाले श्रीमतिकै जीवन अन्त्य गरिदिएका हुन् ।”
टाइम्स अफ इण्डियामा छापिएको एक समाचार अनुसार, भारतको छत्तीसगढको विलासपुरका ३० वर्षका ती सञ्जय रजक नामका ती युवकले २६ बर्षकी श्रीमती निर्मलालाई यस्तो गरेका हुन् । उनी आफै प्रहरी कार्यालय पनि पुगेका थिए ।”
ती युवककी श्रीमतीमा निम्फोमेनिया भन्ने रोग भएको बताइएको छ । यो स्वास्थ्य समस्या भएकालाई जतिबेला पनि इच्छा हुन्छ ।
प्रहरीका अनुसार यस्तो रोग भएकी पत्नीका कारण यस्तो घटना घटेको भारतमै पहिलो हो ।”
उनले पत्नीको इच्छा पूरा गराउन आफ्ना साथीहरुलाई पनि बोलाइदिए । यसो गर्दा श्रीमतीले उनका साथीहरुसँग नै जतिबेला पनि रमाउन थालिन् । श्रीमतीले उनका साथीहरु बोलाउने सिलसिला दिनहुँजसो चल्न थाल्यो । सञ्जय रजक नामका ती युवकले २६ बर्षकी श्रीमती निर्मलालाई यस्तो गरेका हुन् । उनी आफै प्रहरी कार्यालय पनि पुगेका थिए । ती युवककी श्रीमतीमा निम्फोमेनिया भन्ने रोग भएको बताइएको छ । यो स्वास्थ्य समस्या भएकालाई जतिबेला पनि इच्छा हुन्छ । प्रहरीका अनुसार यस्तो रोग भएकी पत्नीका कारण यस्तो घटना घटेको भारतमै पहिलो हो । ती युवकका अनुसार उनको २०११ मा बिहे भएको हो ।
उनीहरुको एक ५ वर्षका छोरा पनि छन् । घटना हुँदा छोरा पनि घरमै थिए । उनले शव घर भित्रै भान्छामा ब्यवस्थापन गरेका थिए । उनले पत्नीको इच्छा पूरा गराउन आफ्ना साथीहरुलाई पनि बोलाइदिए ।
यसो गर्दा श्रीमतीले उनका साथीहरुसँग नै जतिबेला पनि रमाउन थालिन् । श्रीमतीले उनका साथीहरु बोलाउने सिलसिला दिनहुँजसो चल्न थाल्यो । घटनाको दिन पनि श्रीमतीले कुनै साथी बोलाएकी थिइन् । यही कारण पतिपत्नीबीच विवाद भयो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij