Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

स्मरण शक्ति बढाउन यस्ता खानेकुराहरु खानुहोस्

स्मरण शक्ति बढाउन यस्ता खानेकुराहरु खानुहोस्


  • 7.2K
    Shares

    • images
    स्मरण शक्ति बढाउन  यस्ता खानेकुराहरु खानुहोस्
    images

    १. पात भएको तरकारी सलाद, अण्डा, लसुन, माछा, दूध, दही, दाल, बन्दाकोबी, फूल कोभी, सुप, सख्खर, तिल, पालोङ्गको साग खानुपर्दछ ।

    २. फलफूलमा जामुन, स्टेवरी, नरिवल, लिची, आँप, स्याउ, सुन्तला, टमाटर, गाजर खाने ।

    ३. राती भिजाएको ६ वटा बदाम बिहान मिस्रीसँग पिसेर बराबर मात्रामा मक्खन मिलाउने अनि सधैँ बिहान खाने ।

    ४. सधैँभरी बिहान एक कप दूध पिउनुपर्दछ ।

    ५. बिहान बेलुका खानामा अमला खाने ।

    ६. खाना खाइसकेपछि सख्खर र तिलबाट बनेको लड्डू चपाइ राख्ने ।

    ७. मक्खन, मिस्री र ५ वटा मरीच मिलाएर बिहान बेलुका खाने ।

    ८. पिस्ता, काजु, गहुँको बोटको रस खाने ।

    प्रकाशित मिति :मंसिर २५ २०७८ शनिवार - १०:३९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij