Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

यस्ता छन् हरियो धनियाँ खानुको फाइदा

यस्ता छन् हरियो धनियाँ खानुको फाइदा


  • 6.3K
    Shares

    • images
    यस्ता छन्  हरियो धनियाँ खानुको  फाइदा
    images
    काठमाडौँ । हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयोग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ । यसले भान्सालाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि छन् ।
     
    हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरुलाई निकै फाइदा हुन्छ । त्यसका लागी चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ । शारीरिक रुपमा कमजोर हुनु भएको छ भने धनियाँको जुस पिउनुस् निकै फाइदा हुन्छ । त्यस्तै आखाका समस्या भएकाहरुले पनि हरियो धनियाँ प्रयोग गर्दा फाइदा पुग्छ ।
     
    हरियो धनियाँको प्रयोगले पाचन प्रकृयामा समेत प्रभाव पार्छ । पेटमा रहेका किटाणुलाई पनि धनियाँले मार्छ ।
    सवैभन्दा महत्वपूर्ण कुरा हरियो धनियाँ खादा रगल शुद्ध हुन्छ वा यसले शरीरमा रगतलाई शुद्धीकरण गर्न सहयोग गर्छ ।

    प्रकाशित मिति :मंसिर २३ २०७८ बिहिवार - ११:५७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij