Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना, यी हुन् दुर्घटनाग्रस्त हेलिकोप्टरमा परेकाहरु (सुचीसहित)

विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना, यी हुन् दुर्घटनाग्रस्त हेलिकोप्टरमा परेकाहरु (सुचीसहित)


  • 6.7K
    Shares

    विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना, यी हुन् दुर्घटनाग्रस्त हेलिकोप्टरमा परेकाहरु (सुचीसहित)

    भारतमा सैनिक प्रमुख चढेको हेलिकोप्टर दुर्घटना भएपछि मृतकबारे चासो भएको छ । समाचार एजेन्सी एएनआईले दुर्घटनाग्रस्त हेलिकोप्टर ध्वस्त भएको जनाएको छ ।

    एएनआइले १४ जना हेलिकोप्टरमा सवार भएको उल्लेख गरेको छ । तर, ९ जनाको मात्र नाम खुलाइएको छ । मृत्यु हुनेबारे केही खुलाइएको छैन । तीन जनालाई जिवितै उद्धार गरी अस्पताल लगिएको छ ।

    हेलिकोप्टरमा सैनिक प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडिएर एल एस लिडर, लेफ्टिनेन्ट कर्णेल हरिन्दर सिंहका अलावा सैनिकहरु गुरुसेवक सिंह, जितेन्द्र कुमार, विवेककुमार, बी साइ तेजा र हाभ सतपाल रहेको एएनआईले जनाएको छ ।

    आइएएफ एम आइ १७ भी ५ हेलिकोप्टर कुनरमा दुर्घटना भएको भारतको एयर फोर्सले जनाएको छ ।

    lists-of-name-of-passengers-onboard-of-helicoptor.png

    प्रकाशित मिति :मंसिर २२ २०७८ बुधवार - १५:४७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij