Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

भोलिदेखि दिल्लीका विद्यालय अनिश्चितकाललाई बन्द हुने

भोलिदेखि दिल्लीका विद्यालय अनिश्चितकाललाई बन्द हुने


  • 8.3K
    Shares

    भोलिदेखि दिल्लीका विद्यालय अनिश्चितकाललाई बन्द हुने
    images

    भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

    पछिल्ला दिनमा दिल्ली विश्वकै प्रदूषित सहरको शीर्षस्थानमा छ । त्यहाँ आउँदा दिनहरु थप कष्टकर हुने चेतावनी विज्ञहरुले दिएका छन् ।

    प्रकाशित मिति :मंसिर १६ २०७८ बिहिवार - १४:३४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij