Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

गायिका प्रविशा अधिकारीले गरिन् विवाह, के गर्छन् उनका वेहुला ?

गायिका प्रविशा अधिकारीले गरिन् विवाह, के गर्छन् उनका वेहुला ?


  • 5.4K
    Shares

    गायिका प्रविशा अधिकारीले गरिन् विवाह, के गर्छन् उनका वेहुला ?
    images

    काठमाडौं । गायिका प्रविशा अधिकारी वैवाहिक बन्धनमा बाँधिएकी छन् । पछिल्लो समय ‘द भ्वाइस किड्स २०२१’ कि कोच रहेकी प्रविशाको आइतबार विवाह भएको छ ।

    उनले प्रेमी निर्माण सिटौलासँग विवाह गरेकी हुन् । उनीहरुको गएको बिहीबार इंगजमेन्ट भएको थियो । निर्माण लामो समयदेखि अमेरिकाको भर्जिनियामा बस्दै आएका थिए । पेसाले उनी इन्जिनियर हुन् ।

    प्रविशा र निर्माण दुवै झापाका हुन् । गायिका प्रविशाले पछिल्ला केही महिनायता आफ्नो प्रेम सम्बन्धका बारेमा मिडियामा खुलेरै कुराकानी गर्दै आएकी थिइन् ।

    प्रकाशित मिति :मंसिर ५ २०७८ आइतवार - १६:०४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij