Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

१ घण्टा २५ मिनेटका लागि अमेरिकाको राष्ट्रपति बनिन् कमला ह्यारिस

१ घण्टा २५ मिनेटका लागि अमेरिकाको राष्ट्रपति बनिन् कमला ह्यारिस


  • 5.9K
    Shares

    १ घण्टा २५ मिनेटका लागि अमेरिकाको राष्ट्रपति बनिन् कमला ह्यारिस
    images

    अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस एक घन्टा २५ मिनेटका लागि देशको राष्ट्रपति बनेकी छन् ।

    अघिल्लो साता राष्ट्रपति जो बाइडन नियमित कोलोनोस्कोपी जाँच गराउनका लागि वाल्टर रीड नेसनल मिलिटरी अस्पताल गएका थिए । उनले जाँच अवधिको समय उपराष्ट्रपति ह्यारिसलाई उपलब्ध गराए । 

    लगभग डेढ घन्टापछि बाइडनले आफ्नो पद पुनः लिए । चिकित्सकहरूका अनुसार, राष्ट्रपति स्वस्थ छन् र कर्तव्य निर्वाह गर्नका लागि तम्तयार छन् । 

    प्रकाशित मिति :मंसिर ५ २०७८ आइतवार - १२:१७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij