Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

यस्तो छ फाइदा, खाली पेटमा मनतातो पानी पिउनुको

यस्तो छ फाइदा, खाली पेटमा मनतातो पानी पिउनुको


  • 6.1K
    Shares

    • images
    यस्तो छ फाइदा, खाली पेटमा  मनतातो पानी पिउनुको
    images

     काठमाडौँ । हाम्रो शरीरको ७० प्रतिशत भाग पानी छ । शरीरमा पानीको कमी भयो भने स्वास्थ्य र छालामा समस्या देखिन थाल्छ । त्यसैले विशेषज्ञहरू हरेक दिन ८ देखि १० गिलास पानी पिउने सल्लाह दिन्छन् ।

    साथै बिहानीपख खाली पेटमा एक गिलास मनतातो पानी पिउनु फाइदाजनक मानिन्छ । विशेषज्ञका अनुसार यसो गर्नाले इम्युनिटी तीव्ररुपमा बुस्ट हुन्छ । तौल घटाउने साथै पिसाबको इन्फेक्सनको समस्याबाट पनि बचाउँछ । 

    त्यस्तै पाचन प्रणाली मजबुत बनाउँछ भने अनुहारमा चमक आउनेछ । विशेषज्ञका अनुसार ब्लड सर्कुलेशन राम्रो बनाउँछ, भोक बढाउँछ, महिनावारीको दुखाइबाट राहत मिल्छ भने घाँटीमा हुने रोगबाट पनि बचाउन मद्दत पुग्ने विशेषज्ञको भनाइ छ । 

    प्रकाशित मिति :मंसिर १ २०७८ बुधवार - १८:०९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij