Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

इन्दिरा र मदनकृष्णको ‘ह्याप्पी हार्ट’ सार्वजनिक

इन्दिरा र मदनकृष्णको ‘ह्याप्पी हार्ट’ सार्वजनिक


  • 4.6K
    Shares

    इन्दिरा र  मदनकृष्णको ‘ह्याप्पी हार्ट’ सार्वजनिक
    images

    काठमाडौँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको स्वर रहेको नयाँ गीत ‘ह्यापी हार्ट’ सार्वजनिक भएको छ । सरना श्रेष्ठको स्वर रहेको गीतमा यमन श्रेष्ठले संगीत दिएका छन् । गीतको म्युजिक भिडियो समेत बनेको छ । सरना श्रेष्ठको निर्देशनमा रहेको भिडियो मदनकृष्ण र इन्दिराको अभिनय देख्न सकिन्छ ।

    निर्देशक सरना आफैं पनि भिडियोमा देखिएकी छन् ।  हरि हुमागाईको छायाँकन, राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा नविन निरौलाले सम्पादन गरेका हुन् ।

    प्रकाशित मिति :कार्तिक २८ २०७८ आइतवार - १३:३३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij