Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

डिसेम्बर १७ मा प्रदर्शन हुने ‘चपली हाइट–३’

डिसेम्बर १७ मा प्रदर्शन हुने ‘चपली हाइट–३’


  • 5.9K
    Shares

    डिसेम्बर १७ मा प्रदर्शन  हुने ‘चपली हाइट–३’
    images

    काठमाडौं । फिल्म ‘चपली हाइट ३’ पुस २ गते अर्थात डिसेम्बर १७ प्रदर्शनमा आउने भएको छ । निर्माता अर्जुन कुमारले फिल्म पुस २ मा प्रदर्शन गर्न लागिएको जानकारी दिए ।
    ‘फिल्म राम्रो भयो भने दर्शक आउछन् भन्ने ‘सूर्यबंशी’ ले प्रमाणीत गरेको छ’ निर्माता अर्जुन कुमारले भने, ‘हाम्रो फिल्म पनि राम्रो बनेको छ । दर्शक पाउँछ ।’

    यस अगाडि २०७६ साल चैत्र २७ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म कोरोना महामारीका कारण लकडाउन भएपछि प्रदर्शन स्थागित भएको थियो ।
    निकेश खड्काको निर्देशन रहेको सस्पेन्स, थ्रिलर कथामा बनेको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ । 
     

    प्रकाशित मिति :कार्तिक २२ २०७८ सोमवार - १६:३४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij