Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

अंग्रजी चलचित्र ‘ डुन’शुक्रबार रिलिज हुँदै

अंग्रजी चलचित्र ‘ डुन’शुक्रबार रिलिज हुँदै


  • 5.3K
    Shares

    अंग्रजी चलचित्र ‘ डुन’शुक्रबार रिलिज हुँदै
    images

    काठमाडौं । फ्राइडे रिलिजमा यो शुक्रबार अंग्रेजी चलचित्र ‘डुन’ रिलिज हुने भएको छ । साइन्स फिक्सन यो चलचित्रलाई डेनिस भेल्लिन्युभको निर्देशन गरेका छन् । 

    छायांकन पक्ष अब्बल रहेको चलचित्रमा टिमोथी चालमेट, जेन्दया, रेबाका फर्गुसन, अस्कर आइज्याक, जोश ब्रोलिन, जेसन मामोओलगायत कलाकारको अभिनय छ । 

    नेपालमा टि फोक फिल्मसले वितरण गर्न लागेको यो चलचित्र भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भइसकेको छ । अमेरिकामा यो चलचित्रले राम्रो व्यापार गरिरहेको छ । अमेरिकामा समीक्षक र दर्शक दुबैले रुचाएको यो चलचित्रले  नेपालमा पनि राम्रो ब्यापार गर्ने अपेक्षा वितरकको छ । 

    प्रकाशित मिति :कार्तिक ९ २०७८ मंगलवार - १६:५७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij