Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

सिरियाको राजधानीम बम विस्फोट, १३ जनाको मृत्यु

सिरियाको राजधानीम बम विस्फोट, १३ जनाको मृत्यु


  • 5.9K
    Shares

    सिरियाको राजधानीम बम विस्फोट, १३ जनाको मृत्यु
    images

    सिरियाको राजधानी दमास्कसमा एउटा बस विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

    एक स्थानीय टेलिभिजन स्टेशनका अनुसार हाफिज अल असद पुलमा बस रहेको बेला दुई विस्फोटक उपकरणहरु विस्फोट भएको थियो । सो विस्फोटक पदार्थलाई सेनाले निष्क्रीय पारेको छ ।

    मुख्य बस स्थानान्तरण बिन्दुमा भएको यो हमलाको जिम्मेवारी कसैले लिएको छैन । जहाँ सवारी साधनहरु भेला हुन्छन् र राजधानीका विभिन्न छिमेकमा जान्छन् ।

     

    प्रकाशित मिति :कार्तिक ३ २०७८ बुधवार - १२:४१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij