Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

अफगानिस्तानमा शृंखलाबद्ध विस्फोट हुँदा कम्तीमा ७ जना मृत्यु, ३० भन्दा बढी घाइते

अफगानिस्तानमा शृंखलाबद्ध विस्फोट हुँदा कम्तीमा ७ जना मृत्यु, ३० भन्दा बढी घाइते


  • 7.6K
    Shares

    अफगानिस्तानमा शृंखलाबद्ध विस्फोट  हुँदा कम्तीमा ७ जना मृत्यु, ३० भन्दा बढी घाइते
    images

    अफगानिस्तानमा शृंखलाबद्ध विस्फोट भएको छ । पूर्वी सहर जलालावादमा शृंखलाबद्ध बिस्फोट हुँदा कम्तीमा ७ जना मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

    तालिबानले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । जलालावाद नान्गर्हर प्रान्तको राजधानी हो । त्यहाँ कम्तिमा चारवटा स्थान विस्फोट भएको बताइएको छ । यद्यपि, अहिलेसम्म बिस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । नान्गर्हर प्रान्त आईएसआईएस –केको आधार इलाकामा मानिन्छ ।

    जलालावादमा बिस्फोट हुनभन्दा केही घण्टाअघि काबुलमा कार बम विस्फोट हुँदा दुई जना घाइते भएका थिए । मध्य अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेको थियो, त्यसको छोटो समयमै यहाँबाट अमेरिकी नेतृत्वको विदेशी सेना हटिसकेको छ ।

    प्रकाशित मिति :आश्विन ३ २०७८ आइतवार - १४:१५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij