Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

रचना र नविनको ‘चट्ट माया’ सार्वजनिक

रचना र नविनको ‘चट्ट माया’ सार्वजनिक


  • 7.7K
    Shares

    रचना र नविनको ‘चट्ट माया’ सार्वजनिक
    images

    काठमाडौं । गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत ‘चट्ट माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मिलन विष्टको शब्द र गायक रावलकै संगीत छ । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र दीपेशजंग रायमाझी फिचर्ड छन् ।

    शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ । शिव दर्शन फिल्मसको प्रस्तुतिमा बनेको भिडियो गायत्री थापाले निर्माण गरेकी हुन् ।

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - ११:५७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij