Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

५ कम्पनीको शेयरमुल्यमा उच्च गिरावट, कुनको मुल्य कति प्रतिशतले घट्यो ?

५ कम्पनीको शेयरमुल्यमा उच्च गिरावट, कुनको मुल्य कति प्रतिशतले घट्यो ?

  • 5.0K
    Shares

    ५ कम्पनीको शेयरमुल्यमा उच्च गिरावट, कुनको मुल्य कति प्रतिशतले घट्यो ?

    काठमाडौं । सोमबार कारोबारको अन्तिम समयसम्म आउँदा ५ कम्पनीको शेयरमुल्यमा उच्च गिरावट आएको छ । आज कालिका पावरको शेयरमुल्य ६.४७ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु ६९४ पुगेको छ ।

    यस्तै, रैराङ हाइड्रोपावरको शेयरमुल्य ५.६२ प्रतिशतले घटेर रु ६५५,ग्रिनलाइफ हाइड्रोपावरको ५.३६ प्रतिशतले घटेर रु ५४९,युनिभर्सल पावरको ५.१३ प्रतिशतले घटेर रु ५१८ माउटेन हाइड्रो नेपालको ५.०४ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु ५६५ पुगेको छ ।

    प्रकाशित मिति :भाद्र २८ २०७८ सोमवार - १६:००:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij