Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

इरानमा शक्तिशाली भूकम्प, क्षति विवरण आउँन बाँकी

इरानमा शक्तिशाली भूकम्प, क्षति विवरण आउँन बाँकी


  • 5.9K
    Shares

    इरानमा शक्तिशाली भूकम्प, क्षति विवरण आउँन बाँकी
    images

    इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ ।

    तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् ।

    भूकम्प सतहदेखि १० किलोमिटर गइराईबाट आएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट अहिलेसम्म कुनै धन र जनको क्षति भएको विवरण आइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् ।

    प्रकाशित मिति :भाद्र २८ २०७८ सोमवार - १४:४६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij