Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि, खरिदकर्ताको चाप उच्च

सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि, खरिदकर्ताको चाप उच्च

  • 6.0K
    Shares

    सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि, खरिदकर्ताको चाप उच्च

    काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमवार) सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत वृद्धि भएको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ६६१.९० पुगेको हो ।

    कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । ११ः४० बजेसम्ममा मार्केट डेप्थमा कम्पनीको शेयरमा २ लाख ८ हजार १७० कित्ता खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 

    प्रकाशित मिति :भाद्र २८ २०७८ सोमवार - १२:४९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij