Logo

२०७८ मंसिर १२ गते आइतवार

images

प्रताप दासको ‘नाम केवल तिम्रो’ सार्वजनिक

प्रताप दासको ‘नाम केवल तिम्रो’ सार्वजनिक

खबर सेन्टर डेस्क

१६ भाद्र २०७८
  • 3.0K
    SHARES
  • images
    images
    प्रताप दासको ‘नाम केवल तिम्रो’ सार्वजनिक
    images
    images
    images

    काठमाडौं । गायक प्रताप दासको स्वरमा समावेश ‘नाम केवल तिम्रो’ सार्वजनिक गरिएको छ । सागर अधिकारीको संगीत रहेको यो गीतमा गीतकार डाक्टर डीआर उपाध्यायको शब्द समावेश छ ।

    images
    images
    images

    यो गीतले आफूले माया गरेकी मायालुको तारिफ गरेको छ । गीतको भिडियोमा अनुप बोहरा र रक्षा न्यौपानेको अभिनय हेर्न सकिन्छ ।

    कृष्ण पौडेलको निर्देशन रहेको भिडियोमा सुजन श्रेष्ठको छायाँकन र युवराज खत्रीको सम्पादन छ ।

     

    images
    प्रकाशित मिति :भाद्र १६ २०७८ बुधवार - १३:३१:०७ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार