२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । बलिउड अभिनेता अनुपम खेरको इन्डस्ट्रीमा निकै ठूलो नाम रहेको छ । उनले यो उचाइ पाँउन निकै मिहेनेत गरेका छन् । उनको अभिनयलाई पनि फ्यानहरुले निकै रुचाउने गरेका छन् ।
पछिल्लो समय उनले टिभी शो पनि चलाएका थिए । उनी निकै लामोसमय देखी बलिउडमा चर्चामा रहेका छन् । अनुपम खेर मुम्बाईमा भाडाको घरमा बस्छन् । भारतीय सञ्चार माध्यम आजतकका अनुसार अनुपम खेर मुम्बाईमा भाडाको घरमा बस्छन् ।
उनले हालसालै आफूबस्ने घर भाडाको रहेको र आफ्नो आमाको लागि शिम्लामा एक घर रहेको बताएका छन् । हिन्दुस्तान टाइमसका अनुसार अनुपम खेरले एक अन्तर्वारतामा मुम्बाईमा आफ्नो घर नभएको बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij